Live on
Your Voice, Your Power
काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना रहेको बताए । परीक्षा बोर्डको निर्णयअनुसार आजसम्म विद्यालयले सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तिरिक मूल्यांक नम्बर पठाउँने…