Live on
Your Voice, Your Power
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई नै म्याद थप गर्न आज अदालत लगिएको छ। १६ जना आरोपीहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप समय हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँले…