Live on
Your Voice, Your Power
काठमाडौँ - लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो। नेपाली कांग्रेसबाट राजु खनाल र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर मन्त्री बन्ने करिव पक्का भएको छ। कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन अझै बाँकी छ। कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, जसपा, लोसपा…