समाचार Archives | Page 6113 of 8247 | Khabarhub Khabarhub

खैरो हिरोइनसहित एक जना पक्राउ

पर्सा-  लागुऔषध खैरो हिरोइनसहित प्रहरीले पर्साको बीरगञ्जबाट एक जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कम्हाल छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार मन्टुलाई बीरगञ्ज महानगरपालिका–१७ बाट हिडिरहेको अवस्थामा ५ ग्राम १८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो । उनलाई लागुऔषध कसुरमा अनुसन्धान…