समाचार Archives | Page 6114 of 8246 | Khabarhub Khabarhub

विपक्षी विद्यार्थी संगठनको देशभर विरोध प्रदर्शन

काठमाडौँ– प्रतिनिधिसभा विघटनलगायत सरकारको काम कारबाहीको विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् । यसै क्रममा नेविसंघले काठमाडौंको चाबहिलस्थित पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेका छन्…