राजनीति Archives | Page 615 of 2028 | Khabarhub Khabarhub

सामाजिक संस्थालाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’ को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सङ्घ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने– “शहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको…