राजनीति Archives | Page 616 of 2028 | Khabarhub Khabarhub

मानिसभन्दा पहिले कोशी उत्पन्न भएको थियो, यो सबैको साझा पहिचान हो : एमाले अध्यक्ष ओली

झापा- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको बताएका छन् । उनले उनले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताए । 'कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो',…