राजनीति Archives | Page 618 of 2028 | Khabarhub Khabarhub

गण्डकीमा पनि सत्ता समीकरण फेरिने सङ्केत

काठमाडौँ- राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको सरकार नेकपा एमालेको नेतृत्वमा छ । माओवादी केन्द्र…