समाचार Archives | Page 6171 of 8219 | Khabarhub Khabarhub

मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकताको प्रयास असफल हुनुमा आफूलाई दोषारोपण गरेकोमा भर्त्सना गरेका छन् । उनले प्रधानमन्त्री ओलीको भनाइ झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् । ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल…