Live on
Your Voice, Your Power
दार्चुला– दार्चुलाको व्याँस गाउँपालिका—१ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मङ्सिरयता तिंकरको छायाँलेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत तिंकर पठाइएको हो । नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो । तिंकरको छायाँलेकमा प्रहरी सइ हर्क महताको नतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी…