समाचार Archives | Page 6172 of 8219 | Khabarhub Khabarhub

जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दाङ- जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराहीस्थित एक होटलबाट ६ जनालाई पक्राउ गरेको छ । दाङमा घोराही उपमहानगरपालिका १५ स्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३९ हजार रकमसहित ६ जनलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने , सोही ठाउँ निवासी…