Live on
Your Voice, Your Power
काठमाडौं - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ। वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। बारा–२ का प्रतिनिधिसभा…