Live on
Your Voice, Your Power
काठमाडौँ– सरकार र थारु कल्याणकारिणी सभाबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशमलाल चौधरीलगायतमाथिको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । नेपाल सरकारको तर्फबाट कानून न्याय संसदीय मामिला मन्त्री र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको हो । सरकार र थारू कल्याणकारिणी सभाको तर्फबाट गठित दुवै वार्ता…