Live on
Your Voice, Your Power
दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) ले दोस्रो लहरको कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठक यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी दिएको हो । यूएई सरकारले कोभिड-१९ बाट सङ्क्रमित नेपालीहरूको…