समाचार Archives | Page 6227 of 8174 | Khabarhub Khabarhub

कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

कैलाली– नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यस अघि यही वैशाख १६ देखि २२ गतेसम्म र २३ गते देखि वैशाख…