Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४.३० देखि आज बिहान ११ बजेसम्म मृत्यु हुनेमा बर्दियाका आठ, बाँकेका पाँच, रुकुम पूर्वका एक र कन्चनपुरका एकजना गरी १५ जना छन् । मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिकाका तीन जना…