Live on
Your Voice, Your Power
दोहा- साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि थप एक जना कर्मचारी संक्रमित भएको दूतावासले जनाएको छ । सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिएको पनि दूतावासले जनाएको छ । यसअघिको पनि दूतावासका दुई…