Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात 'ताउ-ते' को असरले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले आज दिनभर मौसममा बदली हुने र ठाउँठाउँमा वर्षाको सम्भावना रहेको छ । 'अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ । यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको देखिन्छ। देशको…