समाचार Archives | Page 6249 of 8219 | Khabarhub Khabarhub

‘ताउ-ते’ चक्रवातले भारतमा २० जनाको मृत्यु, दुई लाखभन्दा बढी विस्थापित

काठमाडौँ- भारतमा शक्तिशाली ‘ताउ-ते’ चक्रावतले कम्तीमा २० जनाको मृत्यु भएको छ । भारतका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानले कम्तीमा २० जनाको मृत्यु भएको तथा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । अत्यन्त शक्तिशाली भनिएको ‘ताउ-ते’ तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको जनाइएको छ । कयौँ क्षेत्रमा हावाको…