Live on
Your Voice, Your Power
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेनिकट युवा–विद्यार्थी संगठनले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन्। अनेरास्ववियु तथा युवा संघ स्थापना दिवसको अवसर पारेर एमाले निकट विद्यार्थी र युवा संगठनले आज प्रदर्शन गर्न लागेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख राजनीतिक दलका नेताहरूलाई प्रहरीले समातिरहेको बेला युवा र विद्यार्थी ले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका…