Khabarhub

विभिन्न देशका राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं– नेपालमा रहेका विभिन्न देशका राजदूतलगायत कूटनीतिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल जारी रहेको हो ।