Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा आज बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । भूकम्पले भएको क्षतिबारे विवरण आउन बाँकी छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी…