समाचार Archives | Page 6284 of 8256 | Khabarhub Khabarhub

एमसीसी अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट २०७८ साल वैशाख १६ गतेे स्वीकृत गरिएको उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विद्युत् प्रसारण…