समाचार Archives | Page 6293 of 8257 | Khabarhub Khabarhub

शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक

काठमाडौँ–नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ ५ देखि १८ गतेसम्म दोस्रो चरणको आन्दोलन शुरु गर्ने जनाएको छ । दोस्रो आन्दोलनको पहिलो दिन जेठ ५ गते महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधि…