Live on
Your Voice, Your Power
काठमाडौँ- लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले एफए कपको उपाधि जितेको यो पहिलो पटक हो । यसअघि लेष्टर चार पटक उपबिजेता भएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन…