Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी छिन् । आइतबार कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी हुन् । उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा सो बराबरको रकम जम्मा गरेको मेयर नृपबहादुर वडले जानकारी दिए ।…