Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ । नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष समेत रहेका कार्कीको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्कीले…