Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर तीव्र रुपमा बढ्छ भन्ने आफूले नसोचेको बताएका छन् । एक सामूहिक छलफलका क्रमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण 'यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको' बताएका हुन् । विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडियो क्लिपमा उनले भनेका छन्, ''यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको…