समाचार Archives | Page 6344 of 8302 | Khabarhub Khabarhub

मुस्लिम समुदायले मनाए रमाजान

काठमाडौँ– मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार रमजान अर्थात इद उल फितर मनाएका छन् । अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद उल फितर मनाउने परम्परा छ । मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा…