Live on
Your Voice, Your Power
कास्की- पोखरामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा- १३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले…