Live on
Your Voice, Your Power
काठमाडौँ- युरोपमा फेरि कोरोना भाइरसको महामारी देखा परेको छ । कोरोना भाइरसको सुरूवाती केन्द्र बनेको युरोपमा फेरि दोस्रो लहरको संक्रमण देखा परेको हो । संक्रमण देखिएसँगै विभिन्न मुलुकहरूले प्रतिबन्धहरू लगाउन थालेका छन् । कतै कर्फ्यू र आंशिक लकडाउन लगाइएको छ । प्रतिबन्धका बाबजुद संक्रमण दर ह्वात्तै बढेको छ । युरोपेली मुलुकहरूमा मात्रै पछिल्लो २४ घण्टामा…