Live on
Your Voice, Your Power
काठमाडौँ – काठमाडौँ महानगरले कार्तिक ७ गतेसम्म काठमाडौँका बजारमा ल्याइएकामध्ये १५ हजार ७० वटा खसी बोका भेडा च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको छ । यसरी हरियो रङ्ग लगाइएका चौपाया स्वस्थ्य र निरोगी तथा मासु खानका लागि योग्य हुन् । यो कार्तिक १ गतेदेखि ७ गतेसम्मको अवधिमा रङ्ग लगाइएका चौपायाको संख्या हो । पशु विकास अधिकृत…