Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने जनाएको छ । केन्द्र सरकारले विभिन्न मापदण्ड बनाएर कोरोना संक्रमितको उपचार गर्ने जिम्मेवारीबाट पन्छिदै गर्दा गण्डकी प्रदेशले भने संक्रमितको उपचार नि:शुल्क गर्ने जनाएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको नि:शुल्क उपचार भइरहेको जानकारी दिए। ‘हालसम्म जुन ढंगबाट उपचार हुँदै आएको छ। त्यो यथावत…