Live on
Your Voice, Your Power
एजेन्सी- च्याम्पिन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खराब सुरूवात गरेको छ । मंगलबार भएको खेलमा म्यान्चेष्टर युनाईटेडले पीएसजीलाई २–१ ले हराएको छ। नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । एन्थोनी मार्टियलले ५५औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो । खेल सकिन ३ मिनेट बाँकी…