Live on
Your Voice, Your Power
काठमाडौँ– सरकार र डा गोविन्द केसी प्रतिनिधिबीचको वार्ता स्थगित भएको छ । अनसनरत डाक्टर केसीको माग सम्बोधन गर्न बिहानैदेखि शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । २ बजेसम्म चलेको वार्ता सकारात्मक भएको र फेरि ४ बजे बस्ने गरी स्थगित भएको डा केसीको तर्फबाट वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए । यसअघि भएको…