समाचार Archives | Page 6883 of 8016 | Khabarhub Khabarhub

सिरियाली राष्ट्रपति असदले भने- ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्ट्रपति

काठमाडौँ- सिरियाली राष्ट्रपति बसर अल असदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै सर्वोत्कृष्ट राष्टपति रहेको बताएका छन् । उनले एक अन्तर्वार्तामा ट्रम्प हालसम्मकै सबैभन्दा राम्रो अमेरिकी राष्ट्रपति भएको बताएका हुन् । राष्ट्रपति ट्रम्प अरबको तेल हत्याउने अमेरिकी मनसायलाई लिएर इमानदार रहेकाले उनी वास्तवमै अमेरिकाको इतिहासकै सबैभन्दा राम्रो राष्ट्रपति भएको असदको भनाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।…