Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ का प्रेमलाल महर्जनको कुटाइबाट बाराको कलैया स्थायी घर भएका ४८ वर्षीय शम्भु चौधरीको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । मापसे गरेर महर्जनको घरमा पुगेका चौधरीलाई उनले भाटाले हानेर सख्त घाइते बनाएका थिए । लगत्तै चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल…