Live on
Your Voice, Your Power
डडेल्धुरा- डडेल्धुरा अस्पतालले रु दुई हजार पाँच सयमा पीसीआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पीसीआर जाँच गर्न सकिने…