Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकामा अर्का अश्वेत नागरिक ड्यानियल प्रुडेको मृत्यु भएको छ । प्रहरीले लगाएको स्पिट हूडका कारण श्वास फेर्न नसकेर उनको मृत्यु भएको हो । मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो । संस्थागत रुपमा रहेको रंगभेदका कारण ड्यानिएलको निधन भएको रोचेस्टरकी मेयर वारेनले बताएकी छन् । ४१ वर्षका ड्यानिएलको गएको मार्च…