Khabarhub

उपत्यकाको सडक व्यवस्थापनका लागि सिएमटी परिचालन गरिने

काठमाडौँ– उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुट्टै टोली परिचालन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि करिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । करिडोरलाई २४ खण्डमा विभाजित गरी करिडोर क्लियरेन्सका लागि १७ टोली गठन गरी परिचालन गरिने भएको छ । टोलीको पहिचानका…