Live on
Your Voice, Your Power
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रले निवेदन दर्ता गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयको बचाउ गर्दै अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने बताए । माओवादी केन्द्र पुनरावलोकनका लागि गएकोमा चर्को आलोचना गर्दै प्रधानमन्त्री…