Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेनाको उच्चस्तरीय सुरक्षा तालिम आजबाट शुरु भएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी शर्माले यस किसिमको उच्च तहको तालिमले सहभागीहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा विस्तृत ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे । कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड…