Khabarhub

तराईमा हर्षोल्लासपूर्वक मनाइयो होली

काठमाडौँ– रङ्गहरुको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइएको छ । सोमबार रुपन्देही, नवपरासी, कपिलवस्तु सहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो । छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर…