समाचार Archives | Page 6935 of 7996 | Khabarhub Khabarhub

रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

पर्सा- पर्सामा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुष छन् । उनको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले पुष्टि गरेका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न…