Khabarhub

आज नेप्से ४१ अंकले बढ्यो, निफ्राको ६५ करोड रुपैयाँको कारोबार

काठमाडौँ– आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो । मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो । आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख…