Khabarhub

कांग्रेस नेता जोशीको स्वास्थ अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल

काठमाडौँ– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको जोशीको स्वास्थ्य अवस्था 'अत्यन्तै गम्भीर' बनेको अस्पतालले जानकारी दिएको हो । डा. जोशीको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले उनको स्थास्थ्य अवस्था गम्भीर भए पनि बाहिर आएका खबरहरुमा सत्यता…