Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १ लाख ३८ हजार ५८६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २२ लाख ८६ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख…