Live on
Your Voice, Your Power
बाग्लुङ– आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा रु ८० करोड ३७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि तोकिएको लक्ष्यको १८९.७ प्रतिशत हो । उक्त कार्यालयले माघ मसान्तसम्ममा रु २५ करोड ४३ लाख ४० हजार राजश्व उठाउने लक्ष्य लिए पनि रु ४८ करोड २३ लाख ५७ हजार सङ्कलन…