समाचार Archives | Page 7010 of 7973 | Khabarhub Khabarhub

हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना : मन्त्री ढकाल

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बर्द्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाएका छन् । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएकाले त्यसको सुनिश्चिततामा शिशुको आमालाई अप्ठ्यारो पर्न नदिन सरकार सचेत रहेको मन्त्री ढकालले बताएका छन् ।…