Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको समयमा पनि राष्ट्रियसभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफू मातहतका गतिविधीहरु निरन्तर भइरहेको बताएका हुन् । राष्ट्रिय सभामा दर्ता भएको…